नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

नेपालमा रहेका विदेशीहरुलाई उनीहरु कार्यरत संस्था र कम्पनिहरुले आफ्नो देश फर्कन आदेश

काठमाडौं, १२ चैत्र । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा रहेका विदेशीहरुलाई उनीहरु कार्यरत संस्था र कम्पनिहरुले आफ्नो देश फर्कन भनेका छन् । विश्वभर महामारीका रुपमा संक्रमण बढिरहँदा नेपालले पनि एक हप्ते लकडाउन गरेपछि कार्यरत…

कोरिया बाट नेपालले कोरोना बारे के सिक्ने?

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पुरै विश्व प्रभावित बन्न पुगेको छ। गत बर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएर अहिले विश्वको १८० देशमा फैलिएको यो भाईरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो गिरावट मात्र…

करिब २० करोड मानिस सखाप पार्ने त्यो महामारी

सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै एक तिहाई मानिसको विश्वको जनसंख्यामा कमी आयो । त्यसभन्दा पहिलेदेखि नै विशेषगरी युरोपमा ठूलो महामारीको अवस्था चलिरहेकै थियो । तर,…

आज को सुन को भाउ दर हेर्नुहोस – घट्यो रेट

काठमाण्डाै – सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार…

कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका झापाका एक व्यक्तिलाई काठमाडौँ ग्राण्डी हस्पिटल लगिएको छ

झापा, २ चैत । कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका झापाका एक व्यक्तिलाई उपचारका लागि आज काठमाडौँकाे ग्राण्डी हस्पिटल लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका…

अभिनेत्री आँचल शर्मा को पहिरन र गहनाको चर्चा –

काठमाडौ ।अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको विवाहको रिसेप्सन पार्टी आज भव्यताका साथ सम्पन्न भएको छ । हायत रेजेन्सीमा उदिपले आँचललाई हेलिकप्टरमा ल्याएका थिए जसले गर्दा सबैको ध्यान तानेको थियो । त्यति मात्रै होइन आँचल शर्माले…

आजको राशिफल हेर्नुहोस

वि.सं.२०७६ साल चैत्र ०२ गते । आईतबार । ईश्वी सन् २०२० मार्च १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– षष्ठी,११ घडी १० पला,बिहान १० बजेर ४४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–…

सरिर सुन्निने समस्या भएका मानिस ले एकपटक पढ्नै पर्ने लेख

शरीरको कुनै भाग सुन्निनु कुनै न कुनै समस्याको संकेत हुनसक्छ । यसकारण शरीरको गतिविधिहरूमा ध्यान राख्ने र सूजनको कारण जान्ने प्रयत्न गर्नु पर्दछ । धेरै पटक सूजनको साथ-साथै ज्वरो वा तिर्खा लाग्ने जस्ता समस्या पनि हुन्छ । यसमा विशेष ध्यान…

घरेलु उपचार बाट अब यसरी सजिलै पेट सफा राख्नुहोस्

Facebook Google+ LinkedIn Pinterest Email दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा…