दुई टिप्पर आपसमा ठो’क्ँिकदा एक महिलाको मृ’त्यु

283

रुपन्देही, १ चैत । रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठो’क्ँिकदा एक महिलाको मृ’त्यु भएको छ । दु’र्घट’नामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृ’त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।

देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिप्पर सोही दिशातर्फ जाँदै गरेको बा२०च ५५१६ नंको कारमा ठ’क्कर खाँदा एकजना ग’म्भीर घा’इते भएका छन् । दु’र्घट’नामा लु१ख २५८४ नंको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिनुभयो । रासस

Leave A Reply

Your email address will not be published.