डेरी उद्योगमा आ’गला’गी हुँदा रु ७० लाख माथिको क्ष’ति

मङ्गलबारे, १ चैत्र । इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आ’गला’गी हुँदा रु ७० लाख माथिको क्ष’ति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आ’गला’गी हुँदा सो क्ष’ति भएको हो…

दुई टिप्पर आपसमा ठो’क्ँिकदा एक महिलाको मृ’त्यु

रुपन्देही, १ चैत । रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठो’क्ँिकदा एक महिलाको मृ’त्यु भएको छ । दु’र्घट’नामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृ’त्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।…

हिमेश पन्त चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का बिजेता बने

काठमाडौँ, १ चैत्र । हिमेश पन्त चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का बिजेता बनेका छन् । च्याम्पियन बनेसंगै उनले नगद २५ लाख रुपैया र डट्सन रेडी गोको कार प्राप्त गरेका छन । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट तिनले वोर्ल्ड टुरको अवसर…

शाकाहारी भोजन उत्तम । हेर्नुहोस यी १५ फाइदा

काठमान्डौ । दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् ।भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । समाजमा मांसाहारी बढी भेटिन्छन्…

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

काठमाडौं, २९ फागुन । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् । ३५…

रौतहट ब’म’का’ण्डका आ’रोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पक्राउ तथा अनुसन्धान गर्ने प्रहरी,…

रौतहट, २९ फागुन । रौतहट ब’म’का’ण्डका आ’रोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पक्राउ तथा अनुसन्धान गर्ने प्रहरी, मु’द्दा चलाउने सरकारी वकिल र फैसला गर्ने न्यायाधीश सबैको सरुवा भएको छ । राजपुरमा २०६४ चैत २७ गते साँझ भएको ब’म वि’स्फोटमा…

कोरोना भाइरस बारे नयाँ खुलासा: ‘हावामा मात्र ३० मिनेट बाँच्छ

चीनको एक सरकारी अध्ययनले कोरोना भाइरस हावामा मात्र ३० मिनेटसम्म बाँच्ने बताएको छ। ‘साउथ चाइना मर्निङ पोस्ट’ले जनाए अनुसार, चीन सरकारको महामारीविज्ञका एक समूहले गरेको नयाँ अध्ययनमा कोरोना भाइरस हावामा ३० मिनेटसम्म बाँच्ने र यस भाइरस साढे ४…

टिपरको ठक्करबाट एक महिलाको मृ-त्यु

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृ-त्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५…

कोरोना विरुद्धको लडाईमा इटालीलाई चीनद्वारा सहयोग

एजेन्सी – कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिरहेको इटालीलाई चीनले सहयोग गर्ने भएको छ। कोरोना विरुद्धको लडाईमा इटालीलाई चीनले सहयोग गर्ने भएको हो। चीन पछि सबै भन्दा धेरै कोरोना संक्रमित इटालीमा छन्। कोरोना संक्रमणबाट ज्यान…

आज बुधबार को राशिफल हेर्नुहोस।

सं.२०७६ साल फाल्गुन २८ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– द्वितीया,३२ घडी ०० पला,बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त तृतीया ।…