राष्ट्रपतिलाई भेटेर निवास फर्किए प्रधानमन्त्री ओली

काठमाडों - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा छलफल गरी प्रधानमन्त्री ओली निवास फर्केको बताइएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच के…

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारे – डा. रवीन्द्र पाण्डे

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स –२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ | स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ११ जना को को (विवरणसहित)

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ११ जनाको मृत्यु भएको छ । आज सुर्खेतका २० वर्षीय युवकको मृत्यु पुष्टि भएसँगै कोभिड-१९ बाट कुल मृत्यु संख्या ११ पुगेको हो । सबै मृत्युको घटना जेठभर भएको हो । मृत्यु पुष्टि भएका…

सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

२० वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले…

गृह मन्त्रालयले भन्यो- सर्वसाधारणलाई उपत्यका बाहिर जान दिने कुनै निर्णय भएको छैन

काठमाडौँ — गृह मन्त्रालयले सर्वसाधारणलाई उपत्यका बाहिर जान दिनेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट गाउँ फर्कन दिने निर्णय गरेको समाचार…

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

नेपालमा रहेका विदेशीहरुलाई उनीहरु कार्यरत संस्था र कम्पनिहरुले आफ्नो देश फर्कन आदेश

काठमाडौं, १२ चैत्र । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा रहेका विदेशीहरुलाई उनीहरु कार्यरत संस्था र कम्पनिहरुले आफ्नो देश फर्कन भनेका छन् । विश्वभर महामारीका रुपमा संक्रमण बढिरहँदा नेपालले पनि एक हप्ते लकडाउन गरेपछि कार्यरत…

कोरिया बाट नेपालले कोरोना बारे के सिक्ने?

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले पुरै विश्व प्रभावित बन्न पुगेको छ। गत बर्षको डिसेम्बर महिनाबाट चीनको वुहान प्रान्तबाट शुरु भएर अहिले विश्वको १८० देशमा फैलिएको यो भाईरसको कारण विश्वको अर्थतन्त्रमा ठूलो गिरावट मात्र…

करिब २० करोड मानिस सखाप पार्ने त्यो महामारी

सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै एक तिहाई मानिसको विश्वको जनसंख्यामा कमी आयो । त्यसभन्दा पहिलेदेखि नै विशेषगरी युरोपमा ठूलो महामारीको अवस्था चलिरहेकै थियो । तर,…

आज को सुन को भाउ दर हेर्नुहोस – घट्यो रेट

काठमाण्डाै – सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार…